स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ
clickmandu.com · Sat Sep 12 07:04:50 GMT 2026

वीरगञ्ज । स्रोत नखुलेको भारतीय मुद्रासहित यहाँ एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार भारतीय रुपैयाँ चार लाख ५० हजारसहित भारतको मोतीहारी पलानवा थाना–१० का ५५ वर्षीय अशोक कुमारलाई आज पक्राउ गरिएको हो ।
Read full story at source (clickmandu.com)