आर्थिक वृद्धि र पूर्वाधार विस्तारले संघीयताको औचित्य पुष्टी : मुख्यमन्त्री आचार्य
gorkhapatraonline.com · Wed May 27 12:21:06 GMT 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले अघिल्ला सरकारले अघि सारेका विकास कार्यक्रमलाई बिचमै नछोडी निरन्तरता दिनु नै सरकारको दायित्व भएको बताउनुभएको छ ।
लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रममा छुटेका विषयहरूलाई आगामी बजेटमार्फत समेटिने स्पष्ट पार्नुभएको हो ।
Read full story at source (gorkhapatraonline.com)