अपडेट : सल्यानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३ जना घाइते
onlinekhabar.com · Sat Sep 12 07:04:16 GMT 2026

२७ भदौ, सल्यान । सल्यानको त्रिवेणी गाउँपालिका-५ सिम्कमा भएको बोलेरो जिप दुर्घटना मृत्यु हुनेको संख्या तीन पुगेको छ । अरु तीन जना घाइते भएका छन् ।
शनिबार बिहान सिम्कबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु.प्र.०२-००१ ज ०००५ नम्बरको बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट करिब ९० मिटर तल खसेर दुर्घटना भएको हो ।
Read full story at source (onlinekhabar.com)