विज्ञको सहयोग लिएको भए बाढीबाट धेरैको ज्यान बचाउन सकिन्थ्यो : प्रचण्ड [भिडियो]
hamrakura.com · Sat Sep 12 00:00:00 GMT 2026

जनकपुर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले समयमै स्वदेशी तथा विदेशी विज्ञको सहयोग लिएर उद्धार कार्य अघि बढाएको भए रसुवा, भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको विपद्मा धेरै मानिसको ज्यान बचाउन सकिने बताएका छन् ।
जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले उक्त विपद् सामान्य बाढी नभई हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न ठूलो प्रलय भएको बताए। विपद्बाट भएको मानवीय तथा भौतिक क्षतिले नेपालसँगै विश्व समुदायलाई समेत स्तब्ध बनाएको उनको भनाइ छ।
Read full story at source (hamrakura.com)