एसिसी प्रिमियर कप : नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य
bishowkhabar.com · Sat Sep 12 07:10:18 GMT 2026
काठमाडौं- ओपनर आसिफ शेखको शतकको मद्दतमा एसिसी प्रिमियर कपको फाइनल खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) लाई ३१४ रनको लक्ष्य दिएको छ ।
मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभलको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३१३ रन बनायो ।
Read full story at source (bishowkhabar.com)