हर्मुज मार्फत हुने तेल आपूर्तिको जोखिम घटाउने उपाय खोज्दै खाडी मुलुक
aarthiknews.com

काठमाडौं । विश्वको प्रमुख ऊर्जा आपूर्ति मार्गमध्ये एक हर्मुज जलमार्ग मार्फत हुने तेल तथा अन्य वस्तुको ढुवानीलाई सुरक्षित बनाउने विषयमा इरानसहित खाडी क्षेत्रका देशहरूले छलफल अघि बढाउने भएका छन् ।
यसका लागि इरान, इराकसहित खाडी क्षेत्रका देशका विदेशमन्त्रीहरू सोमबार ओमानमा भेला हुँदै छन् । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले शुक्रबार बैठकमा क्षेत्रीय मुद्दाका साथै हर्मुज जलमार्ग मार्फत सुरक्षित ढुवानीका लागि सम्भावित उपायबारे छलफल हुने जानकारी दिएका हुन् ।
Read full story at source (aarthiknews.com)