विद्यालय हिँडेका बालक वेपत्ता
gorkhapatraonline.com · Wed May 27 12:37:35 GMT 2026

महोत्तरीको जलेश्वर नगरपालिका–१२ थरुवाही गाउँका १२ वर्षीय बालक गौतम यादव एक सातादेखि वेपत्ता भएपछि उहाँको परिवारमा रुवावासी चलेको छ ।
जेठ ७ गते बिहानै साईकल चढी जलेश्वरस्थित एड्भान्स लर्नर्स हिमालयन अङ्ग्रेजी बोर्डिङ्ग स्कुल जलेश्वरका लागि हिँडेका गौतम गाउँबाटै वेपता भएको उहाँका वुवा आशुतोष यादवले बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)