चिनियाँ राष्ट्रपति सी जिनपिङ नयाँ दिल्लीमा
annapurnapost.com · Sat Sep 12 07:13:51 GMT 2026

काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिनपिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शनिबार नयाँ दिल्ली आइपुगेका छन्। बेइजिङबाट उडेका राष्ट्रपति सी चढेको विशेष विमान दिल्लीस्थित पालम एयरबेसमा अवतरण भएको हो।
सेप्टेम्बर १२ अर्थात् आजबाट सुरु भएको याे सम्मेलन भाेली (१३ सेप्टेम्बर) सम्म ‘भारत मण्डप’ मा चल्ने छ, भने यसमा सहभागी हुन २१ देशका प्रतिनिधि तथा शीर्ष नेता दिल्ली पुगेका छन् ।
Read full story at source (annapurnapost.com)