सरकारको मुखपत्र : सत्य तथ्य अलपत्र
janaaastha.com

सरकारी मुखपत्र गोरखापत्र दैनिकले हिजो पहिलो पृष्ठमा नुवाकोटको देवीघाटस्थित तादी खोलामाथि अस्ति बेलुकी बेलिब्रिज निर्माणपछि रसुवाको उत्तरी सीमासम्मको सडक सञ्जाल पुनः सुचारु भएको दाबी गरेको छ । तर सरकारी अखबारले प्रकाशित गरेको समाचार तथ्यसँग पूरै मेल नखाँदा सर्वत्र आलोचित छ।
Read full story at source (janaaastha.com)