सरकारलाई सहयोग गर्न तयार छौँ तर सरकार सहयोग गर्न दिइराखेको छैन : केपी ओली
nagariknews.nagariknetwork.com · Sat Sep 12 07:32:24 GMT 2026

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू सरकारलाई सहयोग गर्न तयार भएपनि सरकारले नै सहयोगको वातावरण बनाउन नसकेको आरोप लगाएका छन्।
शनिबार बाढी प्रभावित क्षेत्र नुवाकोट र रसुवामा राहत तथा उद्धारका लागि खटिन लागेको एमालेको सम्पर्क विशेष संगठन कमिटीको टोलीलाई बिदाइ तथा निर्देशन दिने क्रममा उनले यस्तो बताएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)