बालेन सरकारको कमाउ धन्दा : ७१ लाख ५० हजार बुझाएपछि कांग्रेस नेता रिहा
bishowkhabar.com · Sat Sep 12 07:37:17 GMT 2026

काठमाडौं- ठगी मुद्दामा पक्राउ परेका नेपाली कांग्रेसका केन्द्रीय अनुशासन समिति संयोजक तारामान गुरुङ पीडितलाई ७१ लाख ५० हजार रुपैयाँ फिर्ता गरेपछि हिरासतबाट रिहा भएका छन्।
भदौ १८ गते पक्राउ परेका गुरुङले तीन जना पीडितलाई क्रमशः दोर्जे शेर्पालाई ३३ लाख ५० हजार, रिगुंज्याम्पु शेर्पालाई १४ लाख र सुनुर्पु शेर्पालाई २४ लाख रुपैयाँ बुझाएका हुन्।
Read full story at source (bishowkhabar.com)