स्वेज नहर : साम्राज्यवादी पासोदेखि स्वाधीनताको सङ्घर्षसम्म
ratopati.com · Sat Sep 12 07:45:00 GMT 2026

इजिप्ट। गर्मी सुरु भइसकेको थियो। त्यससँगै विवाहको मौसम पनि। जुन महिनाको गर्मी छल्न विवाह समारोहहरू राति अबेर सुरु हुन्थे र बिहान उज्यालो नहुँदासम्म चल्थे।
नहर आसपासका सहरका चर्चित गायक सामेह वहबालाई एउटा विवाह समारोहमा बोलाइएको थियो। वातावरणमा आर्द्रता बढ्दै थियो। चुरोट, गाँजा र हुक्काको धुवाँ, सडकको धुलो तथा छेउका टेबलमा बसेका वृद्धहरूले पिइरहेको बियरको गन्ध मिसिएको थियो।
Read full story at source (ratopati.com)