सिदिङवाको पर्यटन दूतमा अमिर
gorkhapatraonline.com · Sat Sep 12 07:40:48 GMT 2026

ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी अमिर राईलाई पर्यटन दूत घोषणा गरेको छ ।
सिदिङवा गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पु¥याएको भन्दै गाउँपालिकाले राईलाई नगद ५५ हजार ५५५ रुपियाँसहित सम्मान गर्दै पर्यटन दूत घोषणा गरेको हो ।
Read full story at source (gorkhapatraonline.com)