सल्यान जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो, तीन घाइते
barnanmedia.com · Sat Sep 12 07:37:59 GMT 2026

सल्यान । सल्यानको त्रिवेणी गाउँपालिका–५ सिम्कमा भएको बोलेरो जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्।
शनिबार बिहान सिम्कबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु.प्र.०२-००१ ज ०००५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ९० मिटर तल खसेको प्रहरीले जनाएको छ।
Read full story at source (barnanmedia.com)