प्रधानमन्त्री राहत कोषमा साढे १३ अर्ब मौज्दात
baahrakhari.com · Sat Sep 12 07:44:50 GMT 2026

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्म कोषको खातामा रु १३ अर्ब ५४ करोड नौ लाख तीन हजार ११७ मौज्दात छ ।
कार्यालयका अनुसार भदौ २६ गते साँझ ५ बजेपछि मात्रै रु २८ करोड २० लाख १४ हजार ३६६ थपिएको छ ।
Read full story at source (baahrakhari.com)