कजाकिस्तानको उत्तर–पूर्वीमा विमान दुर्घटना, १ जनाको मृत्यु
nagariknews.nagariknetwork.com · Wed May 27 13:00:21 GMT 2026

कजाकिस्तानको उत्तर–पूर्वी पाभ्लोडार क्षेत्रमा पर्ने झेलेजिन्का गाउँ नजिक बुधबार हवाई कृषि–रसायन छर्कने क्रममा एक विमान नियमित उडानको क्रममा दुर्घटनाग्रस्त भएको छ।
प्रारम्भिक जानकारीअनुसार, उक्त विमानमा दुई जना चालक दलका सदस्य सहित उडिरहेको अवस्थामा अचानक विद्युत् प्रसारण लाइनमा ठोक्किएपछि ठूलो दुर्घटना भएको हो। ठोक्किनासाथ विमानमा क्षति पुगेको र नियन्त्रण गुमेपछि विमान जमिनमा खसेको बताइएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)