५५ लाख १६ हजार नेपालीसँग ई-पासपोर्ट, तपाईँले बनाउनु भयो ?
techpana.com · Wed May 27 13:06:22 GMT 2026

काठमाडौँ । नेपालमा विद्युतीय राहदानी (ई-पासपोर्ट) प्रयोगमा आएयता यसको वितरणमा उल्लेख्य वृद्धि भएको छ । दक्षिण एसियाकै पहिलो राष्ट्रका रूपमा नेपालले सन् १ मङ्सिर २०७८ देखि ई-पासपोर्ट वितरण सुरु गरेको थियो ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको 'आर्थिक सर्वेक्षण २०८२/८३' को तथ्याङ्कअनुसार हालसम्म ५५ लाख १६ हजारभन्दा बढी नेपालीको हातमा विद्युतीय राहदानी पुगिसकेको छ ।
Read full story at source (techpana.com)