राज्यले लगानीको अभिभावकत्व लिने व्यवस्था संविधानमा राख्नुपर्ने पर्यटन व्यवसायी पाण्डेको माग
shilapatra.com · Wed May 27 13:00:00 GMT 2026

पर्यटन व्यवसायी सुमन पाण्डेले नेपालको संविधानमै नागरिक तथा लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्ने स्पष्ट व्यवस्था आवश्यक रहेको बताएका छन् । राज्यले लगानीको अभिभावकत्व लिने व्यवस्था संविधानमार्फत नै प्रत्याभूति हुनुपर्ने उनले बताए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘संविधान संशोधन बहसपत्र’ तयार पार्न गठन गरेको कार्यदलका संयोजक असिम शाहसँग निजीक्षेत्रका प्रतिनिधिहरूसँग भएको छलफलमा पाण्डेले आर्थिक विकास र उद्यमशीलता प्रवर्द्धनका लागि संविधानले नै लगानी संरक्षण, सुरक्षा र सम्मानको ग्यारेन्टी गर्नुपर्ने बताए ।
Read full story at source (shilapatra.com)