बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन
khabarhub.com · Sat Sep 12 07:50:04 GMT 2026

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि १६ जना मनोपरामर्शदाता परिचालन गरेको जनाएको छ।
नेपाल प्रेस सोसाइटी सूर्यविनायक, भक्तपुरले आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले बाढी प्रभावित क्षेत्रमा मनोपरामर्शदाता खटाइएको जानकारी दिएका हुन्। उनका अनुसार बाढीपहिरोबाट सात हजारभन्दा बढी मानिस प्रभावित भएका छन्।
Read full story at source (khabarhub.com)