भग्नावशेष त्रिशूली किनार : अस्तव्यस्त जीवन, पुनः उठ्ने प्रयास र पर्खाइ [तस्वीरहरू]
lokaantar.com

२०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले प्रभावित क्षेत्रका स्थानीयको जनजीवन पछिल्लो १७ दिनदेखि अस्तव्यस्त छ । कति सिंगो परिवार नै बेपत्ता छन् । जीवित नै भएका कतिपयले परिवारका सदस्य गुमाएका छन् ।
परिवार सबै सकुशल रहेकाहरूको पनि जीवनभर कमाइ गरेर जोडेको घर, महत्त्वपूर्ण कागजात, बहुमूल्य धातु भग्नावशेष बनेको छ । बाढीबाट घर, परिवार गुमाएकाहरू कोही आफन्तकहाँ शरण लिइरहेका छन्, कोही होल्डिङ सेन्टरमा छन् ।
Read full story at source (lokaantar.com)