चोरै पक्रन नसकेपछि १ करोड खर्चिएको रोबोटको जागिर गयो
nepalbahas.com · Sat Jun 20 08:35:28 GMT 2026

चोरै पक्रन नसकेपछि १ करोड खर्चिएको रोबोटको जागिर गयो
६ असार, काठमाडौं । अमेरिकाको ओहायो राज्यस्थित डब्लिन प्रहरी विभागले उच्च प्रविधियुक्त सुरक्षा रोबोटलाई एक वर्ष नपुग्दै सेवाबाट हटाएको छ। अपराध नियन्त्रण र निगरानीका लागि प्रयोगमा ल्याइएको रोबोटले अपेक्षित नतिजा दिन नसकेपछि यसको प्रयोग अन्त्य गरिएको हो।
Read full story at source (nepalbahas.com)