चीनका राष्ट्रपति सी जिनपिङ भारतमा
onlinekhabar.com · Sat Sep 12 07:50:14 GMT 2026

२७ भदौ, काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङ भारतको नयाँ दिल्ली पुगेका छन् । ब्रिक्स शिखर सम्मेलन २०२६ मा भाग लिन उनी शनिबार दिउँसो नयाँ दिल्ली पुगेका हुन् ।
राष्ट्रपति सिको विमान दिल्लीको पालम एयरबेसमा अवतरण भएको बीबीसी हिन्दीको अनलाइन संस्करणले जनाएको छ ।
Read full story at source (onlinekhabar.com)