धनुषामा नापजाँच भएको ५ वर्षपछि ३८५ परिवारले पाए लालपुर्जा
kendrabindu.com · Sat Sep 12 07:51:11 GMT 2026

काठमाडौं । धनुषाको सवैला नगरपालिका–८, साविक ठिला गाउँ विकास समितिका ३८५ परिवारले नापजाँच भएको करिब पाँच वर्षपछि जग्गाधनी पुर्जा पाएका छन्।
लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ती परिवारले जग्गाधनी पुर्जा पाएसँगै आफ्नो जग्गाको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उनीहरूलाई जग्गाधनी पुर्जा वितरण गरिएको जनाएको छ।
Read full story at source (kendrabindu.com)