सात वर्षपछि भारत पुगे चिनियाँ राष्ट्रपति सी
lokaantar.com

चिनियाँ राष्ट्रपति सी चिनपिङ सात वर्षको लामो अन्तरालपछि भारत पुगेका छन् । नयाँदिल्लीको पालम विमानस्थलमा उनलाई भारतका केन्द्रीय राज्यमन्त्री जितिन प्रसादले भव्य स्वागत गरे ।
सन् २०२० को गलवान झडपपश्चात् चिनियाँ राष्ट्रपति सीको यो पहिलो भारत भ्रमण हो । ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन दिल्ली आएका उनको आज साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम रहेको छ।
Read full story at source (lokaantar.com)