कुलतको अँध्यारोबाट उज्यालोतिर- लागूऔषधविरुद्ध मोरङ प्रहरीको महाअभियान !
lokaantar.com

मुलुकको आर्थिक, सामाजिक र राजनीतिक विकासको बलियो मेरुदण्ड मानिने ऊर्जावान् युवा पुस्ता आज कुन रूपमा र कसरी एउटा गहिरो दुष्चक्रभित्र फसिरहेको छ भन्ने गतिलो र झक्झकाउने उदाहरण बनेको छ मोरङ ।
पछिल्लो समय मोरङ जिल्लामा दिनदिनै बढिरहेका चोरी, लुटपाट, झैझगडा र हत्याजस्ता गम्भीर प्रकृतिका जघन्य अपराधको अध्ययन गर्दा एउटा साझा र डरलाग्दो कारण सतहमा देखिन्छ, त्यो हो- लागूऔषधको अत्यधिक प्रयोग ।
Read full story at source (lokaantar.com)