भू-माफियालाई सरकारको कडा झट्का
barnanmedia.com · Sat Sep 12 07:41:56 GMT 2026

भू-माफियालाई सरकारको कडा झट्का: ३ दशक पुरानो 'रावल आयोग'को प्रतिवेदन कार्यान्वयन, हडपिएका सबै जग्गा सरकारकै नाममा फिर्ता हुने
वर्षौंदेखि व्यक्ति र भू-माफियाले हडपेर राखेका सरकारी तथा सार्वजनिक जग्गा अब धमाधम नेपाल सरकारकै नाममा फिर्ता हुने भएका छन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ दशक पुरानो 'रावल आयोग, २०५२' को प्रतिवेदनलाई पूर्ण रूपमा कार्यान्वयन गर्दै अतिक्रमित सम्पूर्ण जग्गा सरकारको नाममा ल्याउने ऐतिहासिक र कडा निर्णय गरेको छ।
Read full story at source (barnanmedia.com)