मध्यपूर्व द्वन्द्वपछि अमेरिकामा महँगी थप चर्कियो
barnanmedia.com · Sat Sep 12 07:50:07 GMT 2026

चर्किएको द्वन्द्वका कारण इन्धनको मूल्य बढेपछि अमेरिकामा मुद्रास्फीति थप तीव्र भएको छ । यसले आगामी मध्यावधि निर्वाचनअघि अमेरिकी उपभोक्ताको खर्च र जीवनयापनको लागतसम्बन्धी चिन्ता थप बढाएको छ ।
अमेरिकी श्रम विभागका अनुसार अगस्ट महिनामा उपभोक्ता मूल्य सूचकांक अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३ दशमलव ४ प्रतिशत बढेको छ । जुलाईमा पनि वार्षिक मुद्रास्फीति ३ दशमलव ४ प्रतिशत नै थियो ।
Read full story at source (barnanmedia.com)