के स्वास्थ्य बीमा बन्द गर्न खोजिएको हो ?
shilapatra.com · Wed May 27 13:14:57 GMT 2026

आर्थिक संकट देखाउँदै १ फागुन २०८२ मा स्वाथ्य बीमा बोर्डले बीमा कार्यक्रममार्फत बीमितले ओपीडीमा पाउँदै आएको सुविधा कटौति गर्यो ।
एक आर्थिक वर्षमा बीमितले ओपीडीमा बढीमा २५ हजार रुपैयाँको मात्र सुविधा लिन सक्ने व्यवस्था गरियो । बीमाको वित्तीय भार ओपीडीमा धेरै परेकाले यसलाई कम गर्न सेवा वर्गीकरण गरिएको बोर्डको भनाइ थियो ।
Read full story at source (shilapatra.com)