सल्यानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३ जना घाइते
nepalnews.com · Sat Sep 12 07:57:59 GMT 2026

सल्यान। सल्यानको त्रिवेणी गाउँपालिका-५ सिम्कमा शनिबार बिहान भएको बोलेरो जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ।
उपचारका क्रममा थप एक जनाको मृत्यु भएपछि मृतकको संख्या बढेको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सिम्कबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु.प्र.०२-००१ ज ०००५ नम्बरको जीप सडकबाट करिब ९० मिटर तल खसेको थियो।
Read full story at source (nepalnews.com)