पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू)
khabarhub.com · Sat Sep 12 08:01:43 GMT 2026
पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला खेलकुद विकास समितिले सञ्चालन गर्दै आएको ‘ग्रीन रंगशाला, क्लिन रंगशाला’ अभियानअन्तर्गत तमु धिं नेपालको अग्रसरतामा रंगशाला परिसरमा सरसफाइ गरिएको हो।
सरसफाइ कार्यक्रममा २ सयभन्दा बढीको सहभागिता रहेको थियो। सहभागीहरूले रंगशाला परिसरमा रहेका फोहोर संकलन गर्नुका साथै झारपात हटाउने, गोडमेल गर्ने र परिसर सफा गर्ने काम गरेका थिए।
Read full story at source (khabarhub.com)