एसियाली करातेमा एरिकालाई कांस्य
gorkhapatraonline.com · Sat Jun 20 08:51:18 GMT 2026
नेपालकी कराते स्टार एरिका गुरुङले इन्डोनेसियाको बालीमा जारी २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा कांस्य पदक जित्नुभएको छ ।
शुक्रबार भएको प्रतियोगितामा एरिकाले महिला ६८ केजीमाथि तौलसमूहमा कांस्य जितेको प्रशिक्षक कुशल श्रेष्ठले जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)