भोटेकोशीमा बेपत्ता दक्षिण कोरियालीको खोजी पुनः सुरु गर्ने तयारी
kendrabindu.com · Sat Sep 12 08:09:35 GMT 2026

काठमाडौं । दक्षिण कोरियाले नेपालमा खोज तथा उद्धार कार्य पुनः सुरु गर्ने विषयमा नेपाली अधिकारीसँग नजिकबाट परामर्श गर्ने भएको छ।
नेपाल पठाइएको दक्षिण कोरियाली विपद् राहत टोलीको दोस्रो टोलीका प्रमुख युन चु–सोकले शनिबार यस्तो बताएका हुन्।
Read full story at source (kendrabindu.com)