बाढीमा ९ जना साथी गुमाए पनि हरेस खाएका छैनौँ, उद्धारमा खटिरहेका छौँ : प्रहरी हवल्दार लामा
nagariknews.nagariknetwork.com · Sat Sep 12 07:58:40 GMT 2026

रसुवाको टिमुरेमा भदौ १० गते आएको बाढीमा सहकर्मी गुमाएका सशस्त्र प्रहरी हवल्दार सन्तबहादुर लामाले विपद्का कारण आफूले काम गरिरहेको ठाउँ नै चिनिन नसक्ने अवस्थामा पुगेको बताएका छन्।
बाढीपछि उद्धार तथा पुनःस्थापनाका काममा खटिएका लामाले टिमुरेमा अहिले बस्तीको संरचना नै नरहेको र आफूले विगतमा देखेको ठाउँभन्दा अहिलेको अवस्था बिल्कुलै फरक भएको बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)