१० दिनसम्म कालसँग लडेर फर्किएका सञ्जय डिस्चार्ज, भावुक हुँदै भने– 'सुरुङभित्र महामन्त्र जपेर बाँचेँ'
barnanmedia.com · Sat Sep 12 08:07:41 GMT 2026

रसुवा बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेर उद्धार गरिएका सप्तरीका सञ्जय साह अस्पतालबाट डिस्चार्ज भएका छन्। गत भदौ १९ गते सुरुङबाट उद्धार गरी काठमाडौं ल्याइएका साहलाई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालले आठ दिनको उपचारपछि शुक्रबार साँझ डिस्चार्ज गरेको हो।
अस्पतालबाट बाहिरिएपछि साहले आफूले पुनः यस्तो दिन देख्न पाएकोमा खुसी व्यक्त गरे। उनले भगवान्को आशीर्वाद र कृपाले आफूले नयाँ जीवन पाएको अनुभूति भएको बताए।
Read full story at source (barnanmedia.com)