रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित
khabarhub.com · Sat Sep 12 08:18:52 GMT 2026

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण १२ वटा बैंकका १७ वटा शाखा प्रभावित भएका छन् ।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यकता मूल्यांकन ९आरडिएनए० प्रतिवेदनअनुसार ७२ दशमलव चार करोड बराबरको क्षति भएको छ ।
Read full story at source (khabarhub.com)