भरतपुरमा खुल्यो ५ करोड लगानीको होटल ‘चित्वन स्पाइसी हर्ब’
ekantipur.com · Sat Sep 12 08:17:47 GMT 2026

भरतपुरमा खुल्यो ५ करोड लगानीको होटल ‘चित्वन स्पाइसी हर्ब’
जापानमा १९ वर्षको व्यावसायिक अनुभव भएका आचार्य परिवारले चार कट्ठा जमिनमा पाँच करोड रुपैयाँ होटलमा लगानी गरेका छन्।
Read full story at source (ekantipur.com)