आयोगको प्रतिवेदनपछि आशिकाले भनिन्- मेरो मानवता नदेख्ने, शब्द मात्र देख्ने ?
nagariknews.nagariknetwork.com · Wed May 27 13:39:41 GMT 2026

राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनमा भड्काउ अभिव्यक्ति दिएको भन्दै अनुसन्धानका लागि सिफारिस गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद आशिका तामाङले आपत्ति जनाएकी छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै सांसद तामाङले आफू सधैँ अन्याय र कुशासनविरुद्ध बोल्दै आएको तर आयोगले आफ्नो मानवीय कार्य र राज्यले आफूमाथि गरेको विगतको दमनलाई उपेक्षा गरेको आरोप लगाइन्।
Read full story at source (nagariknews.nagariknetwork.com)