बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित
nagariknews.nagariknetwork.com · Sat Sep 12 08:16:07 GMT 2026

रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण १२ वटा बैंकका १७ वटा शाखा प्रभावित भएका छन्। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यकता मूल्याङ्कन (आरडिएनए) प्रतिवेदनअनुसार रु ७२ दशमलव चार करोड बराबरको क्षति भएको छ।
जसमध्ये सबैभन्दा बढी कृषि विकास बैंकमा भएको छ। बैंकको एउटा शाखा रु ६५ करोड क्षति भएको छ। प्राधिकरणका अनुसार सिटिजन बैंकको एउटा शाखा प्रभावित हुँदा रु एक करोड ५६ लाखको क्षति भएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)