बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित
arthadabali.com · Sat Sep 12 08:25:20 GMT 2026

काठमाडौँ / रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण १२ वटा बैंकका १७ वटा शाखा प्रभावित भएका छन् । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यकता मूल्याङ्कन ९आरडिएनए० प्रतिवेदनअनुसार रु ७२ दशमलव चार करोड बराबरको क्षति भएको छ ।
Read full story at source (arthadabali.com)