भोटेकोशी बाढीमा १ हजार ३८४ जनाको शव फेला, ४ हजार ८९ जना अझै बेपत्ता
nepallive.com · Sat Sep 12 08:27:40 GMT 2026

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार बिहान ११ बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ।
फेला परेका शवमध्ये रसुवामा १ सय ८५, नुवाकोटमा १ सय ९९, धादिङमा ७०, चितवनमा ३ सय ६४, गोरखामा ७७, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय २९ र नवलपरासी पश्चिममा २ सय २२ जना रहेको प्रहरीले जनाएको छ।
Read full story at source (nepallive.com)