भोटेकोशी बाढीपछि कुलेखानीलाई विद्युत् उत्पादनको दबाब
ekantipur.com · Sat Sep 12 08:26:09 GMT 2026

भोटेकोशी बाढीपछि कुलेखानीलाई विद्युत् उत्पादनको दबाब
भदौ १० को बाढीले दर्जनभन्दा बढी आयोजना क्षतिग्रस्त बनाएपछि सुक्खायाममा मात्र चल्ने कुलेखानी जलविद्युत आयोजना अहिले निरन्तर सञ्चालन भइरहेको छ।
Read full story at source (ekantipur.com)