असनमा ९६ जना बालकको ‘कुमार पूजा’
ratopati.com · Sat Sep 12 08:30:55 GMT 2026

काठमाडौँ । काठमाडौँको असनमा नेवारी परम्पराअनुसार ९६ जना बालकको ‘कुमार पूजा’ गरिएको छ।
अन्नपूर्ण तः कें पुचःको आयोजनामा शनिबार उक्त पूजा सम्पन्न भएको हो। नेवारी संस्कृति अनुसार पाँच वर्षसम्मका बालकलाई कुमारका रूपमा पूजा गर्ने परम्परा रहेको छ।
Read full story at source (ratopati.com)