अमेरिकाबाट धुर्मुस–सुन्तलीको ‘म त मर्छु कि क्या हो’को नियमित प्रसारण सुरु
kendrabindu.com · Sat Sep 12 08:32:22 GMT 2026

काठमाडौं । हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकाबाट निर्माण गरेको नयाँ हास्य टेलिश्रृंखला ‘म त मर्छु कि क्या हो’ को नियमित प्रसारण सुरु भएको छ।
अमेरिकाको नर्थ क्यारोलाइना राज्यको राले क्षेत्रलाई केन्द्र बनाएर निर्माण गरिएको सिरियलको पहिलो एपिसोड शुक्रबार राति प्रसारण भएको हो।
Read full story at source (kendrabindu.com)