"निजगढ विमानस्थल निजी क्षेत्रले बनाउन सक्छ?"— उद्योगीहरूसँग प्रधानमन्त्री बालेनको गम्भीर प्रस्ताव, कानुन बदलेरै भए पनि सहजीकरण गर्ने प्रतिबद्धता
barnanmedia.com · Sat Sep 12 08:29:05 GMT 2026

काठमाडौँ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल जस्ता राष्ट्रिय गौरव र रणनीतिक महत्वका ठूला पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई अघि सार्ने तयारीमा सरकार जुटेको छ। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले देशका शीर्ष उद्योगपतिहरूसँग बालुवाटारमा विशेष छलफल गर्दै ठूला पूर्वाधार आयोजनामा निजी क्षेत्रको लगानी कसरी आकर्षित गर्न सकिन्छ भन्नेबारे गम्भीर चासो व्यक्त गरेका छन्।
Read full story at source (barnanmedia.com)