अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन
khabarhub.com · Sat Sep 12 08:38:31 GMT 2026

जनकपुर – मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन स्वास्थ्य निकायलाई निर्देशन दिएको छ।
प्रदेश मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्दै स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८३/०८४ को अस्थायी दरबन्दी स्वीकृत नभएसम्म यस्तो व्यवस्था गर्न पत्राचार गरेको हो।
Read full story at source (khabarhub.com)