अस्पताल प्रांगणमा सुत्केरी प्रकरण : डाक्टरसहित ६ जना कारबाहीमा
bishowkhabar.com · Sat Sep 12 08:40:26 GMT 2026

काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालबाहिर सडकपेटीमा सुत्केरी भएको घटनापछि एक चिकित्सक, दुई स्टाफ नर्स र तीन कर्मचारीसहित ६ जनालाई कामकाजबाट हटाइएको छ ।
अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जितकुमार झाका अनुसार छानबिन प्रतिवेदन सार्वजनिक नभएसम्म उनीहरूलाई जिम्मेवारीबाट हटाइएको हो ।
Read full story at source (bishowkhabar.com)