पलेँटीमा अग्रज गीतकार शिवशंकर थापा प्रस्तुत हुने
kendrabindu.com · Wed May 27 14:02:10 GMT 2026

काठमाडौं । प्रत्येक अंग्रेजी महीनाको अन्तिम शुक्रवार नेपालयको ‘आर’सालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम पलेंटीमा आगामी शुक्रबार सुप्रसिद्ध गीतकार शिवशंकर थापाका गीति रचनाहरू प्रस्तुत हुने भएका छन् ।
पलेँटी कार्यक्रम आजभन्दा २१ वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको लघु साङ्गीतिक कार्यक्रम हो ।
Read full story at source (kendrabindu.com)