मन्त्री महावीर पुनको फेसबुक पोष्टपछि दुबईमा अलपत्र नेपालीको उद्धार
kendrabindu.com · Sat Sep 12 08:46:36 GMT 2026

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको फेसबुक पोस्टपछि संयुक्त अरब इमिरेट्स (यूएई)को शारजहाँमा समस्यामा परेका एक नेपालीको उद्धार गरिएको छ।
शारजहाँमा रहेका सुनिल लुंगेली मगरले आफू समस्यामा परेको भन्दै रुँदै मन्त्री पुनलाई ह्वाट्सएपमार्फत सम्पर्क गरेका थिए। उनले आफू काम गर्ने ठाउँमा पासपोर्ट खोसेर राखिएको र समस्या परेको भन्दै सहयोगका लागि आग्रह गरेका थिए। अन्य आवश्यक कागजात भने आफूसँगै रहेको उनले बताएका थिए।
Read full story at source (kendrabindu.com)