तीज मनाउन माइत जाँदै गर्दा दुर्घटनामा महिलाको मृत्यु
gorkhapatraonline.com · Sat Sep 12 08:58:17 GMT 2026

सल्यानको त्रिवेणी गाउँपालिकामा शनिबार भएको सवारी दुर्घटनामा तीज मनाउन माइत जाँदै गर्नुभएकी एकजना महिलाको मृत्यु भएको छ ।
वडा नम्बर–३ टोट्केस्थित शितलादेवी मन्दिर नजिक मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार एकजना महिलाको मृत्यु भएको वडाध्यक्ष कर्णदेव डाँगीले जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)