आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ
khabarhub.com · Sat Sep 12 08:57:08 GMT 2026

एजेन्सी – संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप सुदृढ गर्नुपर्नेमा जोड दिएको छ।
संयुक्त राष्ट्रसङ्घकी सहायक महासचिव तथा सुरक्षा परिषद्को आतङ्कवादविरोधी समितिको कार्यकारी निर्देशनालयकी प्रमुख नतालिया गेर्मानले आतङ्कवाद पछिल्लो समय थप विखण्डित, विकेन्द्रित र विभिन्न क्षेत्रमा फैलिँदो चुनौतीका रूपमा विकसित भइरहेको बताएका छन् ।
Read full story at source (khabarhub.com)